बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गृह मन्त्रालयद्वारा सीडीओसहित ५२ जनाको सरुवा (सूचीसहित)

शुक्रबार, १४ फागुन २०७७, १६ : २०
शुक्रबार, १४ फागुन २०७७

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी  सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार उनीहरुको सरुवा भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप