शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली पक्षको प्रमुख सचेतकमा विशाल भट्टराई

शुक्रबार, १४ फागुन २०७७, १५ : ३३
शुक्रबार, १४ फागुन २०७७

काठमाडौं । नेकपा ओली पक्षले विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको छ ।  शुक्रबार प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई जिम्मेवारी दिएको हो ।

नेकपाको ओली र प्रचण्ड माधव पक्षले जिम्मेवारी हेरफेरलाई तीव्र पारेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप