ad
केन्द्रीय संस्करण

महिला लघुवित्तको आइपिओ बाँडफाँड, क-कसले पाए ?

person explore access_timeफागुन १४, २०७७ chat_bubble_outline0

महिला लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । यसमा ३७ हजार ५ सय  जना लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् । 

कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको थियो भने आवेदकमध्ये १४ लाख ९९ हजार १ सय ८२ जनाको हात खाली भएको छ । 

कुल १५ लाख ३६ हजार ६ सय ८२ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो । 

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको हो । महिलाले माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.