१७ वटा 'किस सिन'पछि रातारात चर्चामा आएकी थिइन् यी अभिनेत्री
शुक्रबार, १४ फागुन २०७७, ०९ : ०९
एजेन्सी – अभिनेत्री मल्लिका शेरावतको जीवन कुनै पनि फिल्मको कहानीभन्दा कम छैन । उनी सन् १९७६ सालको अक्टोबर २४ मा जाट परिवारमा भएको थियो । पिता फिल्म क्षेत्रको घोर विरोधी थिए । मल्लिकाको वास्तविक नाम रीमा लाम्बा थियो । उनले यो उद्योगमा आउनुअघि नाम परिवर्तन गरेकी थिइन् ।
मल्लिकाले बलिउडमा ‘जीना सिर्फ मेरे लिए’ बाट पाइला राखेकी थिइन् । उनको फिल्ममा निकै छोटो भूमिका थियो । करीना कपूर र तुषार कपूरको मूख्य भूमिका रहेको थियो । मल्लिकालाई वास्तविक पहिचान ‘ख्वाहिश’ फिल्मबाट भएको थियो ।
यो फिल्म सन् २००३ मा रिलीज भएको थियो । र यो फिल्ममा मल्लिकाका १७ वटा किस सिन दिएकी थिइन् । यो फिल्मको रिलीजपछि मल्लिका रातारात स्टार बनिन् । मल्लिकाको प्रसिद्धि देखेर महेश भट्टले उनलाई मर्डर फिल्म खेल्न समेत अफर गरे । उनको उक्त फिल्म पनि हिट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान