बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस काउन्सिलमा चार सदस्य नियुक्त

बिहीबार, १३ फागुन २०७७, २३ : २६
बिहीबार, १३ फागुन २०७७

काठमाडौं । सरकारलले प्रेस काउन्सिल नेपालमा चार सदस्य नियुक्त गरेको छ । नियुक्त हुनेमा दोलखाका चिरञ्जिवी मास्के, कञ्चनपुरका हरिप्रसाद जोशी, झापाका गणेशप्रसाद पोखरेल र दाङका शरदप्रसाद अधिकारी रहेका छन् ।

चारै जनालाई प्रेस काउन्सिल ऐन २०४८ को दफा ६, उपदफा १ को खण्ड घ बमोजिम मनोनयन गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप