मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

३१ सहसचिवको एकैपटक सरुवा तथा पदस्थापना (सूचीसहित)

बिहीबार, १३ फागुन २०७७, १८ : १०
बिहीबार, १३ फागुन २०७७

काठमाडौं । सरकारले ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो । मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगका शिवकुमार कार्कीलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ भने रक्षा मन्त्रालयका रामप्रसाद आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ । 

को कहाँ पुगे ? तलको तालिका हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप