शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त दुई राजदूतले लिए सपथ

बिहीबार, १३ फागुन २०७७, १७ : ००
बिहीबार, १३ फागुन २०७७

काठमाडौं । बेलायत र दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त लोकदर्शन रेग्मी र डा.निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजदूतद्वयले शपथ लिएका हुन् ।  सपथ समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालय शितल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप