शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘टिकटक क्वीन: सुपरम्यान’ मा पल र गरिमाको रोमान्स

बुधबार, १२ फागुन २०७७, १९ : ४२
बुधबार, १२ फागुन २०७७

काठमाडौँ । गायिका रचना रिमाल र गायक कृष्ण ढकालको स्वर रहेको गीत ‘टिकटक क्विन: सुपर म्यान’ सार्वजनिक भएको छ । प्रेमील शैलीको गीतमा शब्द, संगीत तिलक बस्नेतको रहेको छ । गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका हुन् । 

गीतको म्युजिक भिडियोमा पल शाह, दुर्गेश थापा, गरिमा शर्मा र रुचि विश्वासको अभिनय देख्न सकिन्छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन, विवेक सुनारको सम्पादन छ । भिडियोका निर्देशक शान थापा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप