शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्वोच्चको फैसलाले राजनीतिक समस्या हल गर्दैन : रिमाल

मङ्गलबार, ११ फागुन २०७७, २१ : ३२
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौँ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला सबैले मान्नुपर्ने बताएका छन् । यद्यपि, यो फैसलाले जारी राजनीतिक समस्या हल नगर्ने जिकिर गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नुपर्छ । यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप