बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायालयलाई  जनताको सलाम छः जनार्दश शर्मा

मङ्गलबार, ११ फागुन २०७७, १८ : ५०
मङ्गलबार, ११ फागुन २०७७

नेकपाका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले सर्वोच्च अदालतको फैसलालाई नेपाली जनताले सलाम गरेको प्रतिक्रिया दिएका छन् । 

‘नेपाली जनता र राष्ट्रको पक्षमा भएको ऐतिहासिक फैसलाले नेपालको राष्ट्रिय स्वाधीनता र जनअधिकारको मात्र रक्षा गरेको छैन । न्यायालयले स्वतन्त्रता र निष्पक्षताको समेत ऐतिहासिक रुपले पुष्टि गरि न्यायालयप्रति जनताको बिश्वास लाई नयाँ उचाइमा उठाएको छ । न्यायालयलाई  जनताको सलाम छ’, प्रभाकरले भने । 
मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप