शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विपक्षमा फैसला ओलीले बोलाए निकटस्थलाई बालुवाटारमा, प्रचण्ड–माधव पक्षमा उत्साह

मङ्गलबार, ११ फागुन २०७७, १८ : ३३
मङ्गलबार, ११ फागुन २०७७

संसद् विघटनको विपक्षमा फैसला आएपछि प्रधानमन्त्री निवास बालुवाटारमा खैलावैला सुरु भएको छ । फैसलासँगै प्रधानमन्त्री ओलीले आफू निकटका व्यक्तिहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

यता, नेकपाको प्रचण्ड– माधव समूह यस फैसलापछि उत्साहित बनेको छ । अध्यक्ष प्रचण्डले गणतन्त्रवादी र संविधान पक्षधरहरुको जीत भएको प्रतिक्रिया रातोपाटीलाई दिएका छन् । उनले सबै नेपाली जनतालाई बधाई दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप