बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा नेता पोखरेललाई मातृशोक

मङ्गलबार, ११ फागुन २०७७, १६ : ००
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । नेकपाका नेता लिलामणि पोखरेललाई मातृ शोक परेको छ । नेकपा प्रचण्ड–माधव पक्षका स्थायी समिति सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज समेत रहेका पोखरेलकी आमा कलादेवी उपाध्यायको मंगलबार बिहान आफ्नै निवासमा निधन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप