बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको ‘प्रतिगामी’ कदमको विरोधमा माइतीघरमा प्रदर्शन

सोमबार, १० फागुन २०७७, १४ : ४९
सोमबार, १० फागुन २०७७

प्रतिगमनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्ष निकट दलित मोर्चाको अगुवाइमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । 
प्रतिनिधि सभा विघटन लगायत सरकारको प्रतिगामी कदमको विरोधमा मोर्चाका कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा सहभागीहरुले ‘केपी ओलीको असंवैधानिक र प्रतिगमनकारी कदमको विरोध गरौँ’ लेखिएका पम्प्लेट बोकेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप