बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

महिला हिंसा अन्त्य हुनुपर्छः  डा.सङ्ग्रौला

सोमबार, १० फागुन २०७७, १३ : ५८
सोमबार, १० फागुन २०७७

मार्तडी । नेपाली काँग्रेस केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आज यहाँ  आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन गरेको बताए ।

उनले  सुदूरपश्चिमका नौ  र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान  सञ्चालन गरेको जानकारी दिँदै महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको आरोप समेत लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप