शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सोमबार, १० फागुन २०७७, १३ : ५८
सोमबार, १० फागुन २०७७

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-५ बस्ने ३२ वर्षीय निङमा लामालाई प्रहरीले पक्राउ गरेको छ । 
ती किशोरीलाई लामाले उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फाखेल मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप