
ADVERTISEMENT
बमबहादुरले ल्याए ‘रारा तालैमा’
काठमाडौं । बरिष्ठ लोकगायक बमबहादुर कार्कीको नयाँ लोकदोहोरी गीत ‘रारा तालैमा’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतमा कार्कीकै शब्द, संगीत तथा स्वर रहेको छ ।
गीतको भिडियोमा महेन्द्र गौतम, अञ्जली अधिकारी, सिताराम पौडेल र खेम बाको अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन, बिष्णु शर्माको सम्पादन रहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ