ad
केन्द्रीय संस्करण

बमबहादुरले ल्याए ‘रारा तालैमा’

person explore access_timeफागुन ९, २०७७ chat_bubble_outline0

काठमाडौं । बरिष्ठ लोकगायक बमबहादुर कार्कीको नयाँ लोकदोहोरी गीत ‘रारा तालैमा’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतमा कार्कीकै शब्द, संगीत तथा स्वर रहेको छ ।

गीतको भिडियोमा महेन्द्र गौतम, अञ्जली अधिकारी, सिताराम पौडेल र खेम बाको अभिनय रहेको छ ।  प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन, बिष्णु शर्माको सम्पादन रहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.