शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

वैशाखमा निर्वाचन हुन सक्दैन : नेता कोइराला

शनिबार, ०८ फागुन २०७७, २२ : ३१
शनिबार, ०८ फागुन २०७७

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वैशाखमा निर्वाचन नहुने दाबी गरेका छन् । नेपाल प्रेस युनियनद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे । 

उनले भने, “सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई सदर गर्ने हो भने पनि कुन धाराअनुसार संसद् विघटन गरिएको हो भन्ने प्रमाण खुलाउनुपर्छ । यदि उक्त कुरा खुलाइएन भने देशमा आन्दोलनको आँधीबेरी आउँछ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप