बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसायीलाई नाम दर्ता अभिलेख अध्यावधिक गराउन फार्मेसी परिषद्को अनुरोध

शुक्रबार, ०७ फागुन २०७७, १५ : ०९
शुक्रबार, ०७ फागुन २०७७

काठमाडौं— फार्मेसी व्यवसायीहरूलाई नाम दर्ता अभिलेख अध्यावधिक विवरण उपलब्ध गराउन नेपाल फार्मेसी परिषद्ले आह्वान गरेको छ । परिषद्ले आगामी तीन महिनाभित्र अध्यावधिक विवरण उपलब्ध गराउन आग्रह हो ।

नेपाल फार्मेसी परिषद् नियमावली २०५९ परिच्छेद–७ नियम ७.३ को प्रयोजनको लागि परिषद्मा दर्ता भएका फार्मेसी व्यवसायीहरूले नियम ७.४ को व्यवस्था बमोजिम अध्यावधिक विवरण उपलब्ध गराउन भनि शुक्रबार जारी सूचनामा उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप