शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बिहारमा भूकम्पको धक्का

सोमबार, ०३ फागुन २०७७, २३ : ११
सोमबार, ०३ फागुन २०७७

एजेन्सी । भारतको बिहारमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार राती ९ बजेर २३ मिनेट जाँदा ३.५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो । भारतीय मौसम विभागकाअनुसार भूकम्पको केन्द्रबिन्दु बिहारको नालन्दाबाट २० किलोमिटर टाढा उत्तर पश्चिम परेको छ । 

भूकम्पको झड्का लगत्तै बिहारका पटना लगायतका शहरका स्थानीय वासिन्दा घरबाहिर निस्किएका थिए ।  पटना लगायत भागलपुर, गया, औरंगाबाद, नालंदा, नवादा, बक्सरमा भूकम्पको झड्का महसुस गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप