एक हजार ९३ दिनमा ओली सरकारका ७४ उपलब्धि (पूर्णपाठसहित)
सोमबार, ०३ फागुन २०७७, १३ : ३२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको अवधिमा संघीयता र संविधान कार्यान्वयनमा सफलता प्राप्त भएको दावी गरेका छन् ।
सोमबार सिंहदरवारमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकारको तीन वर्षे अवधि समीक्षा गर्दै उनले संविधान कार्यान्वयनका लागि नीतिगत व्यवस्था, संस्थागत तथा भौतिक संरचनाका कामहरु पूरा भएको बताए ।
आफूले प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्र अन्योलमा रुमल्लिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ का बाबजुद अहिले देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको दावी गरे । उनले विगत तीन वर्षको अवधिमा औसत साढे पाँच प्रतिशतको आर्थिक वृद्धि भएको बताए ।
सरकारको तीन वर्षे उपलब्धि पूर्णपाठ हेर्नुहोस्:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट बाहिरिएसँगै कार्लोसले दिए घानाको मुख्य प्रशिक्षक पदबाट राजीनामा
-
अघिल्लो सरकारले स्थगित गरेको फुल अडिट स्वर्णिमले किन ब्युँत्याए ?
-
पोखरा–दुबई हवाई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबिच छलफल
-
बागलुङमा ७९ लाखको लागतमा स्वास्थ्यचौकी भवन तयार
-
इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि : नयाँ उत्तराधिकारी मोज्तबा अनुपस्थित
-
भारी वर्षा र चट्याङको त्रास : इंग्ल्याण्ड र मेक्सिकोको भिडन्त प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण