शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा बीबीसीको प्रसारणमाथि रोक

बिहीबार, २९ माघ २०७७, २३ : ०२
बिहीबार, २९ माघ २०७७

एजेन्सी । चीनले बीबीसी वर्ल्ड न्युजको प्रसारण बन्द गरिदिएको छ । बिहीबार चीन सरकारले उक्त सञ्चारमाध्यामको प्रसारणमाथि रोक लगाएको हो ।

चीनले सो समाचार च्यानलमाथि सिन्जियाङका अल्पसंख्यकहरुको उत्पीडन र  कोरोना महामारीका बेला गलत सूचना प्रसारण गरेको आरोप लगाउँदै प्रसारण बन्द गरिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप