शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बङ्गलादेश बैंकको खोकना शाखामा एटीएम संचालनमा

बिहीबार, २९ माघ २०७७, १९ : १२
बिहीबार, २९ माघ २०७७

काठमाडौं ।  नेपाल बङ्गलादेश बैंकले ललितपुर नगरपालिका वडा नं ४ खोकनामा  ८१औं एटीएम संचालनमा ल्याएको छ ।

उक्त एटीएमको औपचारिक उद्घाटन नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप