सभास्थलको फोहोर व्यस्थापनमा आफैं जुटे नारायणकाजी, तस्बिरमा हेर्नुस्
बुधबार, २८ माघ २०७७, १७ : ४८
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको विरोध सभास्थलमा निस्किएको फोहोरको व्यवस्थापन सोही पार्टीका नेता कार्यकर्ताहरुले गरेका छन् । बुधबार काठमाडौंको भृकुटीमण्डपमा सभा समापनलगत्तै पार्टीका नेता कार्यकर्ता आफैं जुटेर कार्यक्रमस्थलको फोहोर व्यवस्थापन गरेका हुन् ।
यसअघि कुनै पनि पार्टीले कार्यक्रम गर्दा आयोजक पक्षले फोहर व्यवस्थापन नगर्ने गरे पनि नेकपा प्रचण्ड–माधव पक्षले फोहोर व्यवस्थापन गरेको हो । फोहोर व्यवस्थापनमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत स्वयंसेवकको टोली खटिएको थियो ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण