आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

६ जना डिएसपीहरुको सरुवा, १६ जना एसपीको पदस्थापन

मङ्गलबार, २७ माघ २०७७, २१ : १०
मङ्गलबार, २७ माघ २०७७

प्रहरी प्रधानकार्यालयले ६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुको सरुवा गर्नुका साथै हालै बढुवा भएका १६ जना एसपीको पदस्थापन गरेको छ ।

हालै बढुवा भएर खाली भएको नागर प्रहरी कार्यालयमा कोमल शाह आएका छन् भने नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा रामहरि पाण्डेको सरुवा भएको छ ।

यस्तो छ डिएसपी सरुवाको सूचीः

यस्तो छ एसपी पदस्थापनको सूचीः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप