सात जना प्रहरी उपरीक्षकको सरुवा, लामो समयदेखि रोकिएको चितवनमा अधिकारी
मङ्गलबार, २७ माघ २०७७, २१ : ०३

प्रहरी प्रधानकार्यालयले माघ २७ गतेको निर्णय अनुसार सात जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । जसअनुसार लामो समयदेखि रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनमा ओम प्रसाद अधिकारीको सरुवा गरिएको छ । विवादका कारण लामो समय चितवनमा एसपीको सरुवा हुन सकिरहेको थिएन ।
यसअघि नान्तीराज गुरुङको सरुवा भएपछि चितवनमा एसपीको सरुवा भएको थिएन । उनको स्थानमा अधिकारी जाने भएका छन् । गुरुङ भने दानबहादुर मल्लको स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् ।
यस्तो छ सूचीः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन