रौतहट जिल्लामा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा
सोमबार, २६ माघ २०७७, १९ : ०९
रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालय स्थित यमुनामाई गाउँपालिकामा अजोड इन्स्योरेन्सले घुम्ती बीमा सेवा संचालन गरेको छ ।
यमुनामाई गाउँपालिका वडा नं. ५का वडा अध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादव तथा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको अध्यक्षतामा घुम्ती बीमा सेवा कार्यक्रम संचालन भइरहेको छ ।
बीमाको पहँुच तथा जनचेतना विकास गर्ने उद्देश्यले संचालित उक्त कार्यक्रममा स्थानीय स्तरवाट व्यापक जनसहभागीता हुनुका साथै कृषि तथा पशुपञ्छी बीमालेखहरु जारी गरीएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’
-
पर्यटन विकासका लागि निगमको स्तरोन्नति र स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव
-
१० बजे १० समाचार : एमाले बैठकमा भीम रावलमाथिको कारबाहीबारे उठ्यो प्रश्न, रविविरुद्ध काठमाडौँमा पनि मुद्दा
-
विपद् प्राधिकरणको राष्ट्रिय परिषद्को बैठक सम्पन्न, सोमबार निर्णय सार्वजनिक गरिँदै
-
रास्वपाले रवि लामिछानेलाई भन्यो संस्थापक सभापति