शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

आइतबार, २५ माघ २०७७, ०८ : १९
आइतबार, २५ माघ २०७७

मौसम पूर्वानुमान महाशाखाले आज मौसम सफा रहने जनाएको छ । 

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आशिक प्रभाव रहेको छ।

आज बिहान देशका धेरै भूभागको मौसमको अवस्था सामान्य रहेको छ भने प्रदेश १ पहाडी भूभागहरुमा आंशिक वदली रहेको छ।

यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, राति प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप