शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा पुसदेखि हराएकी महिला मृत फेला

शुक्रबार, २३ माघ २०७७, १७ : ३५
शुक्रबार, २३ माघ २०७७

बुटवल । पाल्पामा आज एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ ।  जिल्लाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा तानसेन नगरपालिका–८ बस्ने वर्ष ७७ कि हिराकुमारी चिदिको शव  फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको शव सडेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । उनी पुस ४ गतेदेखि हराइरहेकी थिइन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप