पाल्पामा पुसदेखि हराएकी महिला मृत फेला

person explore access_timeमाघ २३, २०७७ chat_bubble_outline0

बुटवल । पाल्पामा आज एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ ।  जिल्लाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा तानसेन नगरपालिका–८ बस्ने वर्ष ७७ कि हिराकुमारी चिदिको शव  फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको शव सडेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । उनी पुस ४ गतेदेखि हराइरहेकी थिइन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।