बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जनसभा बिथोल्न बम राखेर विप्लवको नाम लेखियोः प्रधानमन्त्री ओली

शुक्रबार, २३ माघ २०७७, ०९ : ००
शुक्रबार, २३ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा इतिहासकै ठूलो जनसभा गरिएको दावी गरेका छन् । शुक्रबार राजधानीको नारायणहिटी संग्राहलय अगाडि भएको जनसभालाई सम्बोधन गर्दै ओलीले आज आफूहरुले गरेको जनसभा काठमाडौंमा भएको इतिहासकै ठूलो भएको दावी गरे ।  उनले भ्रम् फिजाउने तत्वहरुलाई चिरेर जनसभामा खडा भएको भन्दै नेता कार्यकर्ताको प्रशंसा गरे । 

उनले आफूहरुको जनसभा विथोल्न कतिपय ठाउँमा प्रचण्ड–नेपाल समूहले बम राखेर विप्लव लेख्ने काम भएको पनि दावी गरे । यस्तै जनसभा विथोल्नकै लागि हिजो हड्ताल भएको पनि दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप