घाइते मातृका र रामचन्द्रको ट्रमा सेन्टरमा उपचार हुँदै
बिहीबार, २२ माघ २०७७, २३ : ०६
काठमाडौं । आन्दोलनका क्रममा घाइते भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य मातृका यादव, रामचन्द्र झालगायतका नेतालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
मातृका यादवका छोरा सूर्य किरण यादवका अनुसार शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरि नेताहरूलाई कुटपिट गरि घाइते बनाएका छन् । आन्दोनमा भएको हस्तक्षेपमा घाइते नेता मात्रिका यादव , रामचन्द्र झा र उदय बरबरीया यादव वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन