बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–नेपाल पक्षको हड्तालकै बीच ओली समूहले निकाल्यो राजधानीमा जुलुस, तस्बिरमा हेर्नुहोस्

बिहीबार, २२ माघ २०७७, १५ : १२
बिहीबार, २२ माघ २०७७

नेकपा केपी ओली समूहले बिहीबार राजधानीमा जुलुस निकालेको छ । प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्तालकै बीच ओली समूहले जुलुस निकालेको हो । 
नेकपा नेता महेश बस्नेतको नेतृत्वको प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस अगाडिबाट निकालिएको जुलुस नारायणहिटीस्थित शुक्रबार आयोजित कार्यक्रमस्थलसम्म निकालिएको हो । 
सो क्रममा सहभागीहरुले ‘अघि बढ केपी बा ज्यान दिन तयार छौं, आजको लागि मात्र होइन भोलिलाई १० वर्ष ओलीलाई, नेकपा जिन्दावाद’लगायतका नारा लगाएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप