आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आन्दोलनकारीले सडकमै यसरी खाए ‘भेज खाना’ (फोटोफिचर)

बिहीबार, २२ माघ २०७७, १३ : ४९
बिहीबार, २२ माघ २०७७

काठमाडौं । आम हड्तालमा उत्रिएका नेकपा प्रचण्ड–माधव पक्षका नेता कार्यकर्ताहरुले सडकमै खाना पकाएर खाएका छन् । 

कोटेश्वर चोकमा आन्दोलनकारीले बिहीबार सडकमै खाना पकाएर भेज खाना खाएका हुन् । सडकमा खाना पकाउने क्रममा प्रहरीसँग केहीबेर भनाभन र धकेलाधकेल समेत भएको थियो ।

प्रतिनिधि सभा विघटन विरुद्ध संघर्षरत नेकपा प्रचण्ड माधव पक्ष पछिल्लो पटक सरकारले संवैधानिक निकायहरुमा असंवैधानिक ढंगले नियुक्ति गरेको भन्दै बिहीबार एक दिन देशव्यापी आमहड्तालमा उत्रिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप