आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आम हड्ताल गर्न प्रचण्ड–माधव समूहले तोक्यो कमाण्डर, को नेता कहाँ ?

बिहीबार, २२ माघ २०७७, ०७ : ०४
बिहीबार, २२ माघ २०७७

नेपाल कम्युनस्टि पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले बिहीबार घोषणा गरेको आमहड्तालका लागि विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमान्डर तोकेको छ । आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा कमान्डरहरु तोकिएका हुन् ।

जसअनुसार निम्न स्थानहरुमा शीर्ष नेताहरु कमान्डरका रुपमा खटिनेछन् ।

कलङ्कीः  युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुः बेदुराम भुसाल, सातदोबाटोः देव गुरुङ, पुल्चोकः पम्फा भुसाल, कोटेश्‍वरः लीलामणि पोखरेल, चाबहिलः वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपालचोक महाराजगञ्‍जः शक्ति बस्‍नेत,  गोंगबुः भीम रावल,  बालाजुः रघुजी पन्त,  रत्‍नपार्कः प्रवक्ता नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा .

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप