भारतका राष्ट्रपति भोलिदेखि दुई प्रदेशको भ्रमणमा जाने
बुधबार, २१ माघ २०७७, २२ : ५७
एजेन्सी । भारतका राष्ट्रपति रामनाथ कोविन्दले भोलि बिहीबारदेखि दुई प्रदेशको भ्रमण शुरु गर्ने भएका छन् । उनले भोलि फेब्रुअरी ४ देखि ७ तारिखसम्म कर्नाटक र आन्द्र प्रदेशको भ्रमण गर्नुहुने तय भएको राष्ट्रपति कार्यालयले बुधबार जनाएको छ ।
राष्ट्रपति कोविन्द भ्रमणको पहिलो दिन बिहीबार बेलुका कर्नाटक राज्यको बेङ्लोरका लागि प्रस्थान गर्ने तालिका रहेको छ । भ्रमणका क्रममा उनले विभिन्न ठाउँमा सार्वजनिक सम्बोधनसमेत गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा सरकारले दिएको अनुदानको सदुपयोग होस् : मन्त्री अधिकारी
-
बालुवाटारबाट पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा
-
साफ महिला च्याम्पियनसिप : फाइनलको टिकट एन्फा आफैले बिक्री गर्ने
-
रवि लामिछानेलाई रिहा गर्न रास्वपाको दबाब, बालुवाटारमा प्रदर्शन
-
गृह मन्त्रालय र आन्दोलनरत रुबी खानबिच ३ बुँदे सहमति, आन्दोलन स्थगित
-
प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाउन चिकित्सक संघको आग्रह