बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संवैधानिक निकायमा नियुक्तिको जसपाद्वारा कडा विरोध

बुधबार, २१ माघ २०७७, २० : ३०
बुधबार, २१ माघ २०७७

जनता समाजवादी पार्टी नेपालले सरकारले संवैधानिक आयोगमा गरेको नियुक्तिको कडा विरोध गरेको छ ।

सो पार्टीका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जारी गरेको विज्ञप्तिमा यस्ता नियुक्तिहरुलाई संविधानको मर्म, भावना र व्यवस्था अनुरुप भएका वैधानिक नियुक्ति मान्न र मान्यता दिन नसकिने उल्लेख गरिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप