मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पोखरामा नेकपा प्रचण्ड–नेपाल समूहको मसाल जुलुस

बुधबार, २१ माघ २०७७, २० : ३०
बुधबार, २१ माघ २०७७

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले पोखरामा मसाल जुलुस निकालेको छ । 

आमहडतालको पूर्वसन्ध्यामा बुधबार साँझ पोखरास्थित शिवालयचोकमा रहेको नेकपाको पार्टी कार्यलयबाट मसाल जुलुस निकालिएको हो । 

नेकपा कास्कीका विभिन्न पदाधिकारी, विद्यार्थी र कार्यकताको उपस्थितिमा निस्किएको मशाल जुलुश सभागृहचोक र पृथ्बीचोकमा पुगेमा पुगेर प्रदर्शन गरेको थियो । 

मसाल जुलुसमा भोलि माघ २२ गते आमहडताल नेपाल बन्द सफल पारौँ, केपी ओली मुर्दावाद लगायत नाराबाजी गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप