ad
केन्द्रीय संस्करण

ओली पक्षले निकाल्यो काठमाडौंमा मोटरसाइकल र्‍याली, तस्बिरमा हेर्नुहोस्

person explore access_timeमाघ २१, २०७७ chat_bubble_outline0
फोटोः सुवास श्रेष्ठ

काठमाडौ । नेकपा ओली पक्षले काठमाडौँ उपत्यकामा मोटरसाइकल र्‍याली निकालेको छ । माघ २३ मा काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको ओली पक्षले त्यसको पूर्वसन्ध्यामा बुधबार मोटरसाइकल र्‍याली निकालेको हो । र्यालीमा सहभागीहरुले प्रधानमन्त्री समेत रहेका ओलीको बडेमानको तस्बिर बोकेर घुमाएका थिए । 

ललितपुर र काठमाडौँको सीमा क्षेत्र बालकुमारी पुलबाट सुरु भएको मोटरसाइकल र्याली सातादोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल-कमलपोखरी-रातो पुल-गौशाला-एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत भएको थियो ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.