बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइनबाट प्रवेश परीक्षाको तयारी गर्न सकिने

बुधबार, २१ माघ २०७७, १४ : ५४
बुधबार, २१ माघ २०७७

मेडिकल र इन्जीनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सक्ने भएका छन् । 
छिमेकी देश भारतमा मेडिकल र इन्जीनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डीयाले नेपालमा पनि अनलाइनमार्फत मेडिकल र इन्जनियरिङको प्रवेश परिक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था मिलाएको हो ।
त्यसैगरी, नेपाल बसेर कक्षा ११ र १२ अध्ययन गर्ने भारतिय विद्यार्थीहरुलाई पनि भारत जानुपर्ने बाध्यता नहुने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप