आमहड्ताल घोषणा गर्ने तयारीमा प्रचण्ड–माधव पक्ष
बुधबार, २१ माघ २०७७, १३ : ०५
१
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार आम हड्तालको घोषणा गर्ने भएको छ ।
पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने तयारी भएको सो पक्षका एक शीर्ष नेताले जानकारी दिए ।
उनका अनुसार २ बजे पत्रकार सम्मेलन आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव पक्षले आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपाको अलमल यात्रा
-
प्राधिकरणको पत्रले जगदम्बा स्टिल र मारुती सिमेन्टको आईपीओ तत्काल जारी नहुने
-
प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस
-
कलाकार श्रीकृष्णको नयाँ गीत ‘घाँस दाउरा पानी’ सार्वजनिक
-
सरकारी गाडी प्रयोग गरेर उपनिर्वाचनमा मत मागेको भन्दै स्थानीयकाे अवरोध
-
ऐश्वर्याले किन हटाइन् बच्चन थर ?