शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आमहड्ताल घोषणा गर्ने तयारीमा प्रचण्ड–माधव पक्ष

बुधबार, २१ माघ २०७७, १३ : ०५
बुधबार, २१ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार आम हड्तालको घोषणा गर्ने भएको छ । 
पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने तयारी भएको सो पक्षका एक शीर्ष नेताले जानकारी दिए । 

उनका अनुसार २ बजे पत्रकार सम्मेलन आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव पक्षले आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप