शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगलाई बुझाएको १९ पृष्ठ लामो पत्र (पूर्णपाठसहित)

मङ्गलबार, २० माघ २०७७, १७ : ५४
मङ्गलबार, २० माघ २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दावी गर्दै मंगलबार १९ पृष्ठ लामो पत्र पेश गरेको छ ।
पत्रमा निर्वाचन आयोगले पार्टीको प्रथम अध्यक्ष को र द्वितीय अध्यक्ष को भनेर तोक्न नसक्ने दावी गर्दै पार्टीका कमिटीहरुले विधानअनुसार गरेका निर्णय र संविधान तथा प्रचलित कानुनमा टेकेर फैसला गर्नुपर्ने तर्क गरिएको छ ।


प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री तथा पार्टीका तत्कालीन अध्यक्षलाई कारवाही गर्नुपर्नाको आठ बुँदे कारणसमेत खुलाएको छ ।
नेकपाको विवादका सम्बन्धमा यसअघि आयोगले गरेको फैसलाबारे पनि निवेदनमा असन्तुष्टि जाहेर गरिएको छ ।

यस्तो छ आयोगलाई प्रचण्ड–नेपाल पक्षले बुझाएको पत्रको पूर्णपाठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप