बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको कदमविरुद्ध विद्यार्थीको सडक नाटक, तस्बिरमा हेर्नुहोस्

शनिबार, १७ माघ २०७७, १७ : ०२
शनिबार, १७ माघ २०७७

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विद्यार्थीहरुले सडक नाटक प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएका अनेरास्ववियू विश्वविद्यालय समितिले सडक नाटक गरेको हो । 
सो क्रममा उनीहरुले प्रधानमन्त्रीको पुतला बनाएर जलाएका थिए ।
तस्बिरहरु हेर्नुहोस्ः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप