सर्पले टोके घरमा तुरुन्त गर्नुहोस् यी सात उपाय
मनसुन सुरु भएलगत्तै सर्प बाहिर निस्कने सिलसिला पनि सुरु भएको छ । यस्तो अवस्थामा सर्पदंशको घटनामा पनि वृद्धि भएको छ । आज हामी तपाईंले सर्पले टोकिहालेको अवस्थामा तुरुन्त अपनाउनुपर्ने तरिकाबारे यहाँ जानकारी दिँदै छौं ।
सर्पको विष तीन प्रकारका हुन्छ । यसमा हिमोटोक्सिक, न्यूरोटक्सिक र मायोटक्सिक समावेश छन् ।
हिमोटोक्सिकः यसले रक्त कोशिकामा आक्रमण गर्दछ । शरिरमा थुप्रै स्थानबाट रक्तश्रावको लक्षण र रगतको बान्ता ।
न्यूरोटक्सिकः यसले शरिरको स्नायू प्रणालीमा आक्रमण गर्दछ ।
मायोटक्सिकः यस्तो विष भएका सर्प समुन्द्रमा पाइने भएकाले नेपालमा यसको संख्या सून्यको स्थितीमा छ ।
सर्पले टोक्दा अपनाउनुस् यी घरेलु उपायः
१. सुई निकालिएको इन्जेक्सन लिएर टोकेको स्थानबाट रगत तान्नुहोस् । यसलाई ५ देखि ७ पटक दोहोराउनुहोस् ।
२. घाउलाई चिसो पानीले पखाल्नुहोस् ।
३. सर्पले टोकेको स्थानमा कागतीको रसले पखाल्नुहोस् । यसले संक्रमणको खतरा कम हुन्छ ।
४. चिसो माटोको पट्टी बनाउनुहोस् र त्यसलाई टोकेको स्थानमा राख्नुहोस् । यसलाई हरेक १० मिनेटमा परिवर्तन गर्नुहोस् ।
५. घाइतेलाई सुत्न नदिनुहोस् । दुधमा गाइको घ्यु मिसाएर घाइतेलाई पिउन दिनुहोस् ।
६. लसुनको पेष्टमा मह मिसाएर चटाउँदा पनि संक्रमण कम हुने गर्दछ ।
७ मूलाको पात रगढ्दा जलन कम हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा कपको उपाधि चर्च ब्वाइजले जित्यो
-
जीबी राईका सबै सहकारीबिच अवैधानिक ‘अन्तर–सहकारी’ कारोबार
-
सरकारी कार्यालयमा स्वदेशी वस्तु खपत : कसरी होला कार्यान्वयन ?
-
प्रहरीका भान्से रुम्बाको हत्यामा सानो हतियार प्रयोग, अनुसन्धान विभागका इन्स्पेक्टरसँग सोधपुछ
-
निकोलस भुसालविरुद्ध म्याद थप गर्न अदालतद्वारा अस्वीकार
-
श्रीमतीको नाम जोडेर प्रश्न उठेपछि रक्षात्मक बने सभापति पोखरेल