बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वको दोश्रो अग्लो चुचुरो केटु हिमालको सफल आरोहण गर्ने टोलीलाई एभरेष्ट बैंकद्वारा सम्मान

बिहीबार, १५ माघ २०७७, १९ : २९
बिहीबार, १५ माघ २०७७

काठमाडौं । एभरेष्ट बैंकले विश्वको दोश्रो अग्लो चुचुरो केटु हिमालको सफल आरोहण गर्ने टोलीलाई सम्मान गरेको छ ।

बैंकले आरोही निर्मल पुर्जाको नेतृत्वमा रहेको पर्वतारोहण टोलीलाई इतिहास मै पहिलो पटक हिउँदमा विश्वको दोश्रो अग्लो चुचुरो केटु हिमालको सफल आरोहण गरेकोमा सम्मान गरेको हो । 

उक्त पर्वतारोहण टोली मध्यका मिङ्मा डेविड शेर्पा एभरेष्ट बैंकका ब्राण्ड फेसको रूपमा आबद्ध छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप