कृषिमा वैदेशिक लगानी रोक्न माग गर्दै बानेश्वरमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
बुधबार, १४ माघ २०७७, १४ : १२
कृषिमा वैदेशिक लगानी खुला नगर्न माग गर्दै बुधबार राजधानीमा प्रदर्शन भएको छ । सरकारले कृषिमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरेपछि कृषकहरुले विरोध गर्दै आएका छन् ।
यही क्रममा बुधबार किसानहरुले सरकारको निर्णय विरुद्ध बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा कृषिसँग सम्बन्धित उद्योगी, कृषि अभियन्ता तथा कृषकको सहभागिता थियो । विभिन्न १८ वटा संघसंगठनले सरकारको निर्णयविरुद्ध संघर्ष समिति गठन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी