शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेचुले ल्याइन् ‘मैले के बिगारे’

बुधबार, १४ माघ २०७७, १२ : २७
बुधबार, १४ माघ २०७७

काठमाडौंँ । गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारे’ सार्वजनिक भएको छ । गीतमा करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द सुन्न रहेको छ ।

मार्मिक शब्द समावेश गीतको भिडियोमा पति वियोगको कथा प्रस्तुत गरिएको छ । भिडियोमा गायिका मेचु आफैँले अभिनय गरेकी छन् । उनको पतिको रुपमा ज्वाला राईले साथ दिएका छन् । 

मेचुकै कन्सेप्ट तथा निर्देशन रहेको भिडियोमा पेटेर पुरुङको छायाँकन, विष्णुहरी तिमल्सेनाको सम्पादन रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप