खोप लगाएपछि डा. अनुप बाँस्तोलाले भने–कोरोनाविरुद्धको लडाइँमा नयाँ युग सुरु भयो
तर्सनुपर्दैन, खोप निकै प्रभावकारी छ
बुधबार, १४ माघ २०७७, १० : ५५
टेकु अस्पतालका रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले कोरोनाविरुद्धको भ्याक्सिन (खोप) ‘कोभिसिल्ड’ लगाएका छन् । टेकु अस्पतालमा खोप शुभारम्भ कार्यक्रममा उनले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
खोप लगाएपछि प्रतिक्रिया दिँदै उनले अब कोरोनाविरुद्भको लडाईमा नयाँ युग सुरु भएको बताए । उनले बजारमा नकारात्मक हल्ला चलेजस्तो यो खोप लगाउन डराउनु नपर्ने पनि बताए ।
‘बजारमा नकारात्मक हल्ला चलेजस्तो यो खोप लगाउन डराउनु पर्दैन । खोपको एलर्जी भएका, गर्भवती र स्तनपान गराइरहेका, बालबालिकालगायतले यो खोप नलगाउँदा राम्रो हुन्छ’, उनले भने, ‘तर अन्यले तर्सनुपर्दैन । यो खोप निकै प्रभावकारी भएकाले अब कोरोनाविरुद्भको लडाइँमा नयाँ युग सुरु भयो भन्ने लाग्छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
