त्रिवि शिक्षण अस्पतालले माग्यो कर्मचारी, सूचना हेर्नुहोस्
बुधबार, १४ माघ २०७७, १० : २३
त्रिवि शिक्षण अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ । अस्पतालको कर्मचारी प्रशासन शाखाले बुधबार एक सूचना जारी गर्दै १२ जना क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।