शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

औषधि व्यवस्था विभागद्वारा साझा स्वास्थ्यलाई औषधि विक्री वितरणमा रोक

मङ्गलबार, १३ माघ २०७७, २० : ०६
मङ्गलबार, १३ माघ २०७७

घोराही । नेपाल सरकारको औषधि व्यवस्था विभागले साझा स्वास्थ्य सेवालाई औषधि विक्री वितरणमा रोक लगाएको छ । समायावधि सकिएर पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नहटेको साझा अहिले बन्द छ ।

विभागले प्रतिष्ठानलाई पत्राचार गर्दै त्यस्तो जानकारी दिएको हो । यता, प्रतिष्ठानले औषधि व्यवस्था विभागको पत्रसहित जिल्ला प्रशासन कार्यालय दाङलाई कानुन बमोजिम कारबाही गर्न पत्र पठाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप