शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारततर्फ लगिरहेको अवस्थामा सात वर्षीया बालिकाको उद्धार

मङ्गलबार, १३ माघ २०७७, १२ : २९
मङ्गलबार, १३ माघ २०७७

ललाइफकाई  भारततर्फ लगिरहेको अवस्थामा  सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ ।  सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई  भारततर्फ लगिरहेका अवस्थामा  सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेका दुई  दलाललाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप